Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
खेलकुद

रसुवागढी जलविद्युत् केन्द्र थुनिएको भन्दै धुन्चे फर्कियो उद्धार टोली

रसुवागढी जलविद्युत् केन्द्र थुनिएको भन्दै धुन्चे फर्कियो उद्धार टोली
स्रोत: nepalkhabar.com

रसुवागढी जलविद्युत् आयोजनाभित्र थुनिएका मान्छेसम्म जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको छ।विद्युत् प्राधिकरणका एक कर्मचारीका अनुसार रसुवागढी जलविद्युत् परियोजनामा भोटेकोसी बाढीले सबै थुनिएको र  त्यहाँ जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको खबर प्राप्त भएको जानकारी दिएका छन्।रसुवागढी आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी भइरहेपनि सबै थुनिएको भन्दै उद्धार टोली धुन्चे फर्किएको छ। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।